ऋतु जस्तै हो प्रेम

अहिले आएर धूलाम्मे, हिलाम्मे, व्यस्त, चटके अनि पीडादायी समाजमा उतिबेलाको शान्त, प्राकृतिक अनि सुन्दर समाजको कालिदासको काव्यात्मक चित्रण अत्यन्तै अद्भूत लाग्दछ। कालिदासको ऋतुसंहारलाई मानवताको अद्भुत दृष्टान्त पनि मानिन्छ, यस कृतिमा प्रकृति, मानवता अनि शान्ति छताछुल्ल भएको छ ।                                   … Continue reading ऋतु जस्तै हो प्रेम